Incident Reports

Case field against rape

2018-01-25

Madhes, Saptari, Saptakoshi, Ward 2

A case has been filed against 22 years old, Niraj Kumar Yadav resident of Kanchanpur metropolitan city-2 on charge of abducting and raping a 16 years old girl. The mother of the girl filed the case against in the guy on February 11. The health check up of the girl was done on January 27 in Gajendra Narayan Singh hospital of Rajbiraj. १६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण तथा जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । पीडित बालिकाकी आमाले माघ १४ गते दिएको उजुरी माघ २८ गते दर्ता गरी आरोपितको खोजी सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए । पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरी पुनः काठमाडौं पुर्‍याएर माघ ११ गतेसम्म बलात्कार गरी माघ १३ गते सप्तरीको रूपनी गाउँपालिका-१ स्थित चोकमा छाडी फरार भएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ १३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments