Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

2018-01-25

Madhes, Saptari, Saptakoshi, Ward 2

१६ वर्षीया बालिकालाई अपहरण गरी बलात्कार गरेको आरोपमा प्रहरीले कञ्चनरूप नपा-२ का २२ वर्षीय निरजकुमार यादवविरूद्ध माघ २८ गते अपहरण तथा जबरजस्ती करणीको उजुरी दर्ता गरेको छ । पीडित बालिकाकी आमाले माघ १४ गते दिएको उजुरी माघ २८ गते दर्ता गरी आरोपितको खोजी सुरू गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ध्रुबकुमार श्रेष्ठले बताए । पीडित बालिकालाई आरोपितले माघ ८ गते बलात्कार गरी पुनः काठमाडौं पुर्‍याएर माघ ११ गतेसम्म बलात्कार गरी माघ १३ गते सप्तरीको रूपनी गाउँपालिका-१ स्थित चोकमा छाडी फरार भएको पीडित पक्षले दिएको उजुरीमा उल्लेख छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा माघ १३ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Abduction
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments