Incident Reports

Principal arrested from Humla school on the charge of student's murder

2018-02-14

Karnali, Humla, Namkha, Ward 5

Police on February 14 arrested principal of Mahaboudha School in Namkha rural municipality-5, Dhanalal Rokaya, a resident of Sarkegad rural municipality-6 on the charge of murder of a student. According to the family of the deceased student, 17-year-old Sichudoma Lama, who was preparing for her SEE, she used to stay in a hostel at Namkha rural municipalty-5 with the principal and two other students. On the night of January 7, 2018 she came home escaping from the clutch of the principal who allegedly tried to rape her. Although they insisted their daughter to prepare for SEE at home, the principal took her to the hostel, threatening to fail her in SEE or kill her, informed the girl's father Londo Migur Lama. On January 21, Dhanalal suddenly took Sichudoma to Manipal hospital in Pokhara for treatment without the knowledge of her parents after she reportedly fell unconscious. She died while undergoing treatment. The two other students at hostel has accused Dhanalal of sexually abusing Sichudoma repeatedly. It is suspected that Sichudoma had gotten pregnant due to his rape. Although the victim's family lodged a complaint at District Police Office on January 30, the complaint was registered only on February 9. Police are further investigating on the incident. नाम्खा गाउँपालिका-५ महावौद्ध विद्यालयमा कक्षा १० मा अध्ययनरत १७ वर्षीया सिचुडोमा लामाको हत्या गरेको आरोपमा सोही विद्यालयका प्रधानाध्यापक सर्केगाड गाउँपालिका-६ का ४० वर्षीय धनलाल रोकायालाई फागुन २ गते प्रहरीले गिरफ्तार गरेको छ । नाम्खा गाउँपालिका-५ स्थित कैलाश मानसरोवर चिल्ड्रेन अफ हुम्ला नामक होस्टेलमा बसेर महावौद्ध माविमा एसइई परीक्षाको कक्षा लिँदै आइरहेकी बालिकालाई प्रधानाध्यापक रोकायले जबरजस्ती गर्भ बोकाएको आरोप परिवारले लगाएको छ । होस्टलमा प्रअ रोकायासँगै मृतक सिचुडोमा र अन्य दुई जना बालिका सँगै बस्दै आएका थिए । मृतक बालिकालाई प्रधानध्यापक रोकायाले जबरजस्ती गर्न खोज्दा पुस २३ गते राति एक बजे होस्टेलबाट भागेर कर्णालीको भीर जङ्गलको बाटो काटेर घर आएको उनका परिवारको भनाइ छ । ‘छोरीलाई घरमै बसेर पढ्न भने पनि प्रअ रोकायाले विद्यालय नफर्किएमा घरमै लिन आउने, आफैँ हत्या गर्ने र एसइईमा प्राटिकल नम्बर कम दिएर फेल गराउने धम्कीसमेत दिएको मृतक लामाले आमालाई बताएकी थिइन् ।’-बावु लोण्डो मिगुर लामाले भने । माघ ७ गते सिचुडोमा लामाको उपचारका क्रममा पोखराको मणिपाल अस्पतालमा मृत्यु भएको थियो । सिचुडोमा अचेत भएपछि प्रधानाध्यापक रोकायाले कसैलाई जानकारी नगरी हेलिकप्टरमार्फ पोखरामा पुर्‍याएको मृतक बालिकाका बुवाले बताए । मृतक सिचुडोमा लामालाई प्रअ रोकायाले पटकपटक यौन दुर्व्यवहार गर्दै आइरहेको र मोबाइलमा विभिन्न किसिमका फोटाहरू समेत खिच्ने गरेको अन्य विद्यार्थीले आरोप लगाए । जिल्ला प्रहरी कार्यालयमा भने आफन्तले माघ १६ गते दिएको उजुरीले माघ २६ गते मुद्दा दर्ता गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी कमलप्रसाद नेपलले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Secondary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public) , Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments