Incident Reports

Clash between locals and police in Nawalparasi

2018-02-19

Gandaki, Nawalparasi West, Palhi Nandan, Ward 1

3 people were injured in a clash between the locals and police in the border of Nawalparasi and Western India. The clash occurred during the patrolling time when the locals were found smuggling of clothes on February 19. The injured ones are Hiralal Gupta, Pawan Nigam and Chinku Nigam. The injured ones are currently being treated in different local health posts. Locals went out of control when police tried to take 52 bags full of illegal clothes to the customs. Police even did air firing and lathi charge to take the situation under control. नवलपरासी पश्चिम भारतसँग सीमा जोडीको महेसपुर भन्सारमा स्थानीय र प्रहरीबीच झडप हुँदा ३ जना स्थानीय बासिन्दा घाइते भएका छन्। जिल्लाको पाल्हीनन्दन गाउँपालिका –१, महेशपुरमा रहेको मूल नाका महेशपुर भन्सार कार्यालयमा कपडाको विवादलाई लिएर सोमबार स्थानीय र प्रहरीबीच झडप हुँदा स्थानीय हिरालाल गुप्ता, पवन निगम, चिन्कु निगम घाइते भएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जानकारी दिएको छ । घाइते तीनै जनाको स्थानीय मेडिकलहरुमा उपचार भैरहेको छ । महेशपुर भन्सारको गोदाममा स्टक राखिएको झण्डै ४० लाख बराबरको ५२ पोका कपडा र १५ बोरा चपरा प्रहरीले भैरहवा भन्सारमा लैजान खोज्दा केही स्थानिय व्यापारीसहित स्थानयीले अवरोध गर्न खोज्दा झडप भएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले गोदामबाट कपडालाई ट्रकमा लोड गरी भन्सार कार्यालय भैरहवा लैजान खोज्दा स्थानीयले अवरोध गरेपछि स्थिति तनावग्रस्त बनेको हो । स्थितिलाई नियन्त्रणमा लिन१० राउण्ड आश्रु ग्यास र १ राउण्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । स्थानीयले कपडा लोड गरेको ट्रकलाई रोक्न खोजेपछि प्रहरीले पहिला लाठी चार्ज गरेको थियो । लाठीचार्जपछि झडपको अवस्था आएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon , Blunt weapon
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation Police Police
Actor 2 - Youth unknown
Total Injured 3
National/Online Media , Local Newspaper - Chitwan , Local Newspaper - Dhanusha

0 Comments