Incident Reports

बलात्कार गरी हत्या गरेको कसुरमा जन्म कैदसहित आठ वर्षथप कैद सजायको फैसला

2017-07-18

Sudurpashchim, Baitadi, Patan, Ward 1

मेलौली नपाकी १६ वर्षीया लक्ष्मी पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको आरोपमा जिल्ला अदालत बैतडीले फागुन ८ गते आरोपितहरूलाई जन्मकैद सहित आठ वर्षथप कैद सजायको फैसला गरेको छ । जिल्ला अदालत बैतडीका न्यायाधीश विष्णुप्रसाद गौतमको इजलासले पाटन नपा-१ का १८ वर्षीय भरतराम लुहारलाई जन्मकैद सहित आठ वर्षथप अर्थात २८ वर्षकैद सजाय सुनाएको छ भने सोही ठाँउका २७ वर्षीय मनोजराम दयाललाई जन्मकैदको सजाय सुनाएको छ । गएको साउन ३ गते आरोपित दुवैजनाले पार्कीलाई सामूहिक बलात्कार गरी हत्या गरेको भन्दै पीडितका अविभावकले साउन ९ गते इलाका प्रहरी कार्यालय, पाटन बैतडीमा उजुरी दिएका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Secondary Form Murder/attempted Murder
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media

0 Comments