Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-02-15

Province 1, Ilam, Mangsebung, Ward 3

२८ वर्षीया एक महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माङसेबुङ-३ का ६४ वर्षीय लोकेन्द्र राईलाई फागुन ८ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई आरोपितले फागुन ३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले फागुन ८ गते जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै उजुरी दिएका थिए । पीडित महिलाको स्वास्थ्य परीक्षण फागुन ८ गते नै जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments