Incident Reports

अध्यापनको माग राख्दै राराव क्याम्पस प्रमुखको पुत्ला दहन

2018-02-12

Madhes, Dhanusha, Janakpur

जनकपुरको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका बिध्यार्थीहरुले नियमित अध्यन अध्यापनको माग राख्दै क्याम्पस प्रमुखको पुत्ला दहन गरेका छ । कुनै बेला शिक्षाको क्षेत्रमा ख्याती कमाएका जनकपुरको रामसागर रामस्वरूप बहुमुखी क्याम्पसका बिध्यार्थीहरुले नियमित कक्षा संचालनको माग गर्दै क्याम्पस प्रमुखको पुत्ला दहन गरेका हुन् । बिध्यार्थीले सोमबार क्याम्पस प्रमुख बिजय कुमार लालको पुत्ला दहन गरेका हुन । बिध्यार्थीहरुले नियमित कक्षा संचालनका साथै बिज्ञान प्रयोगशाला र पाठ्यक्रममा आधारित पुस्तक तत्काल उपलब्ध गराउनुपर्ने माग अनि गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth unknown
Local Newspaper - Dhanusha

0 Comments