Incident Reports

अखिल क्रान्तिकारीद्वारा महेन्द्रनगरमा प्रदर्शन

2018-02-08

अखिल ( क्रान्तिकारी ) कन्चनपुरले भारतीय हस्तक्षेप र सिमा अतिक्रमणको बिरोधमा बिहिबार बिरोध प्रदर्शन गरेको छ । बिज्ञान क्याम्पसबाट निकालिएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्याली पश्चात मदन चौकमा गरिएको कोण सभामा बोल्दै अखिल ( क्रान्तिकारी ) का केन्द्रीय सदस्य बिरेन्द्र शाहले भारतले अहिले देशभरी सिमा जोडिएको स्थानमा अतिक्रमण गरी यहाँको भू-भागलाई भारतमा गाभ्दै गएकाले यसलाई तुरुन्त रोक्नुपर्ने र अतिक्रमण गरेको भूभाग फिर्ता गर्नुपर्ने बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations CPN (Chand) and affiliated org , CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments