Incident Reports

Nava Jana Chetana Daily: 6 arrested on charge of allegation of witchcraft

2018-03-04

Gandaki, Tanahun, Ghiring, Ward 2

Police have arrested 6 persons on the charge of allegiation of witchcraft and assault on 34-year-old Besari Sinjaali of Nisdi municipality-2 Sahakoti. Sinjaali was beaten by a group of 6 persons at Ghiring Sundhara-1 Puttar of Tanahu. Sinjaali sustained injury on different parts of her body due to the beating. According to Sinjaali, the attackers pulled her hair and also tried to pull out her tongue. Police arrested the the attackers from Ghiring of Tanahu, and Rampur and Nisdi of Palpa. Police have started investigation into the incident by extending the custody of the arrested by 5 days. बोक्सी आरोपमा ३४ बर्षे महिलालाई कुट्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। सामान्य घरायसी उपचारका लागि तनहुँको घिरिंग सुन्धारा १ पुट्टार गएकी निस्दी गाउँपालिका २ सहकोटी का ३४ बर्षीय बेसरी सिंजालीलाई बोक्सीको आरोपमा कुटपिट गर्ने तनहुँ र निस्दी गाउँपालिकाका ६ जनालाई पक्राउ गरी प्रहरीले हिरासतमा राखेको छ। कुटपिटमा संलग्न रहेको आरोपमा १९ बर्षीय बिष्णुमाया विकलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक उमेश राज जोशीले बताए। कुटपिटबाट सिंजालीको शरीरको विभिन्न भागमा निलडाम भएको छ। पिडित सिंजालीका अनुसार उनीहरुले कपाल लुछ्ने, जिब्रो थुत्न प्रयास समेत गरेका थिए। मरणासन्न हुने गरी कुटपिट गरेपछि मात्रै यो घटना बाहिरिएको हो। रामपुरको स्थानीय मेडिकलमा उपचार गरेपछि थप उपचारका लागि आफन्तले पोखरा मणिपाल अस्पताल लागेका थिए। किटानी जाहेरीको आधारमा प्रहरीले अभियुक्तहरु घिरिंग गाउँपालिका १ तनहुँका श्रेष्ठलाई तनहुँबाट र अन्यलाई पाल्पाको रामपुर १ र निस्दीबाट २ जना लाई पक्राउ गरेको हो। अनुसन्धानका लागि प्रहरीले उनीहरुलाई ५ दिनको म्याद थप गरी थुनामा राखेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None , None
Primary Cause Other types of GBV
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
Local Newspaper - Palpa

0 Comments