Incident Reports

राधा चौधरीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग गर्दै आरआर क्याम्पसमा प्रदर्शन

2018-03-11

Bagmati, Kathmandu, Kathmandu

अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटीले कैलालीकी राधा चौधरीलाई बोक्सीको आरोपमा कुटपिट गरिएको विरोधमा विरोध प्रदर्शन गरेको छ । बोक्सीको आरोपमा युवतीमाथि हिंसा गर्नेलाई कारवाही गर्नुपर्ने माग गर्दैै गरिएको विरोध प्रदर्शनमा २०० भन्दा धेरै विद्यार्थी सहभागी थिए । अनेरास्ववियु रत्न राज्य क्याम्पस कमिटी अध्यक्ष श्रीकृष्ण उप्रेतीले पीडकलाई कारवाही नगरे चरणवद्ध आन्दोलनमा जाने जानकारी दिनुभयो । मुद्दा फिर्ता गर्न खोज्ने जो कोहीलाई कारवाही गर्नुपर्ने र दोषीलाई कडा कारवाही गर्नुपर्ने उहाँले बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Students , Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments