Incident Reports

Birtamod Bazar closed in protest of gold dealer's murder

2018-03-13

Province 1, Jhapa, Birtamod

Gold and silver dealers in Jhapa today shutdown the local Birtamod Bazaar in protest of against the killing of their colleague Sajan Mukhiya. Mukhia who had been missing since March 4 was found dead on Monday. His body was found at Kolbung of Rong Rural Municipality-3 in neighbouring district Ilam. Police have arrested three people on the suspicion of their hand in the murder. The Area Police Office, Birtamod said the identities of suspects will be made public only after the completion of investigations into the case. RSS बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ऋद्धिसिद्धी ज्वेलर्स बिर्तामोडका सञ्चालक पारस देवसहित माओवादीका पूर्व लडाकु प्रकाश ओली र अर्का एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो । माओवादीका पूर्व लडाकु पाँचथर फिदिमबाट गएराति पक्राउ परेका हुन् भने अर्का एक व्यक्ति सुनसरीको इटहरीबाट पक्राउ परेका हुन् । गत फागुन २० गतेदेखि वेपत्ता बनेका मुखियाको धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा सोमवार शव फेला परेको थियो । उनको शव इलामको रोङ गाउँपालिका–३ कोल्बुङमा सडकबाट २० फिट तल जुटको बोरामा राखेर फालिएको अवस्थामा भेटिएको थियो । यसैबीच व्यवसायीको अपहरणपछि हत्या गरिएको भन्दै विर्तामोडका व्यवसायी आन्दोलित भएका छन् । हत्यारालाई कडाभन्दा कडा कारवाहीको माग गर्दै व्यवसायीले मंगलबारबाट बिर्तामोडको बजारका पसल, उद्योग व्यवसाय बन्द गराएका छन् । बिर्तामोड उद्योग वाणिज्य संघ र नेपाल सुुुनचाँदी ब्यवसायी संघ झापाले व्यवसायीको हत्याको विरोधमा हत्यारालाई कारवाहीको माग गर्दै व्यवसाय बन्द गरेर सडकमा विरोध र्‍यालीको आयोजना गरेका छन् । h
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Protesters/demonstrators , Protesters/demonstrators
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Morang

0 Comments