Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-03-05

Madhes, Rautahat, Chandrapur

Bipin Gautam १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालकविरूद्ध पीडित पक्षले फागुन २८ गते इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी दिएको छ । बीरगञ्ज स्थित एक विद्यालयमा कक्षा ५ मा अध्ययनरत बालिकालाई १७ वर्षीय बालकले ललाईफकाई फागुन २१ गते बीरगञ्जबाट बस चढाएर ल्याई रौतहटको चन्द्रपुर नपा-१ पौराई पुर्‍याएर बलात्कार गरेको पीडित पक्षको आरोप छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चन्द्रनिगाहपुर अस्पतालमा गरिएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी शान्तिराज कोइरालाले बताए । बिपिन गौतम
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments