Incident Reports

बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी दर्ता

2018-03-09

Lumbini, Rupandehi, Siddharthanagar, Ward 9

७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले सिद्धार्थनगर नपा-९ कठौतियाका ३५ वर्षीय भुल्लु देवान भन्ने इश्तीखार देवानविरुद्ध उजुरी दर्ता गरेको छ । पीडित बालिकालाई फागुन २५ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले फागुन २७ गते जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उजुरी दिएको थियो । आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण फागुन २७ गते भिम अस्पताल भैरहवामा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None , None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals , Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments