Incident Reports

Market shut down to protest shooting

2018-03-13

Lumbini, Rupandehi, Siddharthanagar

BUTWAL: Business community enforced a market shut down in Bhairahawa, Rupandehi, on Tuesday to protest the attack on a business person. The market place remained closed due to the protest. Two motorcycle-borne assailants had shot at Harish Sethiya, member of Siddhartha Chamber of Commerce and Industry, at Sewapath on Monday evening. Sethiya escaped the incident unhurt. Police, with the help of locals, arrested one Ramjan Musalman of Maharajgunj Thana of India soon after the incident while the second suspect managed to flee. The protesters submitted a memorandum to the administration, demanding action against the guilty and security. व्यवसायीमाथि सोमबार राति गोली प्रहार भएको विरोधमा भैरहवाका ब्यवसायीहरुले बजार बन्द गरेका छन् । उनीहरुले मंगलबार बजार बन्द गरी जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयमा कारवाहीको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका नवनिर्वाचित कार्यसमिति सदस्य हरिष सेठियामाथि हिजो राति गोली प्रहार भएको थियो । गोली प्रहार र प्रहरीले पीडितलाई थप दुःख दिएको तथा चोरी डकैती बढेको भन्दै संघले मंगलबार भैरहवा बजार बन्द आह्वान गरेको सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार शर्माले बताए । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आएका २ जनाको समूहले सेठियालाई गोली प्रहार गरेका थिए । सेठिया सकुशल छन् । स्थानीय र प्रहरीको प्रयासमा अगाडिको भागमा ७८६ र पछाडिको भागमा यूपी ५६ इ ४१४९ नम्बरको प्लेट भएको मोटरसाइकल, एउटा थान घरेलु कटुवा पस्तोल, फायर भएको खोका, १ थान गोली, सामसुङ मोबाइल डायरीसहित भारत नौतनवाका ४६ वर्षीय रामजान मुसलमानलाई प्रहरीले पक्राउ गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Issues related to legal action and access to justice
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments