Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-03-13

Madhes, Saptari, Chhinnamasta, Ward 1

५ ख ३१४१ नम्बरको माइक्रो बसमा बलात्कार गरिरहेको स्थानीयबासीले सूचना दिएपछि इलाका प्रहरी कार्यालय सखडाले उनीहरूलाई रङ्गेहात गिरफ्तार गरेको हो । दास सो माइक्रो बसका चालक र बैश्य सहचालक हुन् । जिल्ला प्रहरी कार्यालयले आरोपितहरूविरुद्ध पीडितले दिएको उजुरी फागुन ३० गते दर्ता गरेको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण राजविराजस्थित गनासिं सगरमाथा अञ्चल अस्पतालमा फागुन ३० गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , National/Online Media , Local Newspaper - Jhapa

0 Comments