Incident Reports

बोतलमा इन्धन बेच्नेलाई रिहा गर्न माग गर्दै यातायात र बजार बन्द

2018-03-16

Lumbini, Pyuthan, Pyuthan

प्रहरीले पक्राउ गरेका व्यापारीहरुलाई रिहा गर्न माग गर्दै प्यूठानका व्यवसायीहरुले आज यातायात र बजार बन्द गराएका छन् । प्यूठान उद्योग वाणिज्य संघ भित्रिकोट बजार इलाकाले शुक्रबार बिहानैदेखि यातायात र बजार बन्द गराएको हो । बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरेको आरोपमा प्रहरीले चार दिन अघि चार जना व्यापारीहरुलाई पक्राउ गरेको थियो । बिक्रेताहरुले पेट्रोलपम्पमा नियमित आपूर्ति नहुने भएकाले सहज बनाउन आफूहरुले बोतलमा राखेर बिक्री गरेको बताउँदै आएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Strike/Bandh
Primary Cause Other governance issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Chamber of Commerce and entrepreneur's associations
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth na
National/Online Media

0 Comments