Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-03-20

Meena Budathoki १४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले २३ वर्षीय काकालाई चैत ७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले चैत ६ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले दिएको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बिकले बताए । पीडित पक्षले चैत ८ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण चैत ७ गते जिल्ला अस्पताल सल्यानमा गरिएको छ । मिना बुढाथोकी
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments