Incident Reports

क्याम्पसमा आगजनी र तोडफोड

2018-03-22

Bagmati, Nuwakot, Bidur, Ward 2

क्याम्पस प्रशासनले आफ्ना माग पुरा नगरेको भन्दै बट्टार स्थित नुवाकोट आदर्श बहुमुखी क्याम्पसका बिद्यार्थी आन्दोलित भएका छन्। क्याम्पस प्रशासन समक्ष्य पटकपटक राखिएको माग सम्बोधन नभएको भन्दै एमाले र माओबादी केन्द्र निकट बिद्यार्थी संगठनमा आबद्ध बिध्यर्थिले बिहिबार देखि आन्दोलन थालेका छन्। उनीहरुले बिहिबार क्याम्पसमा आगजनी र तोडफोड पनि गरेका छन्। बिद्यार्थीले ४ वोटा कोठामा तोडफोड र आगजनी गरेका हुन्। उनीहरुले क्याम्पस प्रशासन र लेखशाखामा तालाबन्दी समेत गरेका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Secondary Form Vandalism
Weapons Fire
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 100
Actor 1 - Affiliations Students
Actor 1 - Youth youth
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Total damaged Buildings 1
National/Online Media

0 Comments