Incident Reports

Husband arrested for domestic violence

2018-03-23

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 4

Police have arrested 40 years old husband Surya Bahadur Rawat on March 23 on charge of putting pipe in the sensitive part of his wife Damber Kumari Rawat, 36 of Chamunda Bindrasaini Municipality-4 and injuring her. DSP Saroj Paudel of District Police Office said that the accused in an inebriated state attacked his wife and made her unconscious. After she fainted, the accused put the pie in the private part of his wife. The victim was seriously injured in an incident. She was rescued from the incident site in an initiation by a local teacher lalita Thapa and was rushed to the hospital on the night of March 23. The doctors involved in the incident said that she sustained injuries on her uterus and outer part of vagina. Amar Sunar चामुण्डा बिन्द्रासैनी नपा-४ चिमेगाउँकी ३६ वर्षीया डम्बरकुमारी रावतलाई ४० वर्षीय पति सुर्यबहादुर रावतलाई पत्नीको गुप्ताङ्गमा पाइपले घोचेर घाइते बनाएको आरोपमा प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ । मदिराको उन्मादमा चैत ९ गते पहिले टाउको र ढाडमा कुटपिट गरी बेहोस भएकी पत्नीलाई आरोपितले प्लाष्टिक पाइप पत्नीको गुप्ताङ्गमा कोचेको आरोपमा प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सरोज पौडेलले जानकारी दिए । स्थानीय शिक्षिका ललिता थापाको पहलमा पीडित महिलालाई घटनास्थलबाट उद्धार गरी चैत ९ गते राति नै दैलेख जिल्ला अस्पताल पुर्‍याइएको छ । उपचारमा संलग्न स्त्रीरोग विशेषज्ञ डा. निरञ्जन पन्तका अनुसार पीडित महिलाको योनीको बाहिरी भागदेखि करिब ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ । प्रारम्भिक उपचारपछि रगत बग्न रोकिएको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्नबस्न सकेकी छैनन् । माइतीमा कोही नभएकाले अस्पतालमा आफैँले किन्नै पर्ने २-४ सयको औषधि पनि डम्बरकुमारीले किन्न नसकेको गुनासो गरेकी छन् । उनको स्याहार सुसार पनि अस्पतालकै कर्मचारीले गरिरहेका छन् । अमर सुना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Jhapa

0 Comments