Incident Reports

कुटपिट घटनाका आरोपित गिरफ्तार

2018-03-23

Karnali, Dailekh, Chamunda Bindrasaini, Ward 4

निरञ्जन पन्तका अनुसार पीडित महिलाको योनीको बाहिरी भागदेखि करिब ४ इञ्च भित्र पाठेघरमा कडा घाउ लागेको छ । प्रारम्भिक उपचारपछि रगत बग्न रोकिएको बताए पनि पीडित महिला ओछ्यानबाट उठ्नबस्न सकेकी छैनन् । माइतीमा कोही नभएकाले अस्पतालमा आफैँले किन्नै पर्ने २-४ सयको औषधि पनि डम्बरकुमारीले किन्न नसकेको गुनासो गरेकी छन् । उनको स्याहार सुसार पनि अस्पतालकै कर्मचारीले गरिरहेका छन् । अमर सुना
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Injured 1
Female Injured 1
INSEC , Local Newspaper - Jhapa

0 Comments