Incident Reports

E-rickshaw operators staged demonstration in Janakpur

2018-03-29

Madhes, Dhanusha, Janakpur

The e-rickshaw operators of Janakpur on Thursday has staged the demonstration in the district against the determining low rates. Police charged them with latti two times from having the unpleasant situation. The e-rickshaw operators said that the Transport Committee has determined the low rate for the e-rickshaw, which will be difficult for them have a simple life. They have demanded the modification of the rates. भाडादर कम निर्धारण गरेको भन्दै जनकपुरका ई–रिक्सा सञ्चालकहरु आन्दोलित भएका छन् । भाडादरको बिरोधमा ई–रिक्सा जुलुस निकाल्न खोजेपछि बिहीबार पटक–पटक प्रहरी र ई–रिक्सा सञ्चालकबीच तनाव उत्पन्न भएको छ । अप्रिय घटना हुन नदिन प्रहरीले दुई पटक ई–रिक्सा सञ्चालकहरुमाथि समान्य लाठी चार्ज समेत गरेको छ । बिरोधमा नगर भित्र जुलुस निकाल्न अहिले जनकपुरको बाह्रविघा मैदानमा सयौंको संख्यामा अटो इर्–रिक्सा सञ्चालकहरु रिक्ससहित भेला भएका छन् । उनीहरुलाई जुलुस गर्न नदिन दर्जनौंको संख्यामा प्रहरी परिचान भएका छन् । महगाईको समयमा याताायत व्यवस्थापन समितिले तोकेको भाडादर कम भएको र त्यसको कमाईले आफूहरुको घरपरिवार खर्च धान्न समेत मुस्किल हुने ई–रिक्सा सञ्चालकहरुको गुनासो छ । उनीहरुले भाडादर परिमार्जनको माग गरेका छन् । गएको एकसाता अघि धनुषाका प्रमुख जिल्ला अधिकारी दीलीप चापागाईं अध्यक्ष रहेको यातायात व्यवस्थान समितिले अटो ई–रिक्साहरुको भाडादर निर्धारण गरेको थियो । उक्त निर्णय कार्यान्वयन गर्न बुधबार जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाले एक कार्यक्रमको आयोजन गरी भाडादर सार्वजनिक गर्नुको साथै अटो ई–रिक्साहरुमा भाडादर स्टिकर टाँसेको थियो । जनकपुरमा झण्डै ३ हजार ई–रिक्सहरु सञ्चालनमा छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Labor disputes, not including civil servants
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments

Related Trend Analysis