Incident Reports

रकम फिर्ता नपाएपछी सहकारीमा ताला

2018-03-04

Province 1, Morang, Biratnagar

बिराटनगरको प्राइम सहकारी संस्थाले बचत भुक्तानी नदिएको भन्दै सहकारीका बचतकर्ताहरुले फागुन २० गते सहकारीमा तालाबन्दी गरेका छन्|सहकारीले लामो समयदेखि बचत नदिएर झुक्याएको भन्दै बचतकर्ताले सहकारी डिभिजन कार्यालय मोरंगमा उजुरीसमेत दिएका छन्|बिराटनगर १३ का मंगतराम जिन्दलले आफुले विगत असोज देखि भुक्तानी नपाएको गुनासो पोखे| सहकारीका सचिव किशोर श्रेष्ठले भने साउन अन्तिम साता आएको बढीले बचत संकलनमा समस्या आएको र बचत जम्मा गर्नेहरु एकै पटक भुक्तानी माग गर्न थालेपछि समस्या भएको बताउनुभयो|
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments