Incident Reports

महानगरपालिका अगाडी फोहोर राखेर धर्ना

2018-03-10

Province 1, Morang, Biratnagar

बिराटनगर महानगरपालिकाले नियमित फोहोर संकलन नगरेको भन्दै आक्रोशित युवाहरुले महानगरपालिका कार्यालयमै धर्ना दिएका छन्।उनीहरुले महानगरपालिकालाई व्यंग्य गर्दै २५ बोरा फोहोर संकलन गरी महानगरपालिका कार्यालय अगाडी फालिदिएर धर्ना दिएका हुन्। युवाहरुले बिराटनगरलाई सफा राख्नुपर्ने माग गर्दै शनिबार केहि समय धर्ना समेत दिएका थिए। धर्नामा पाँच दर्जनभन्दा बढी युवा सहभागी थिए ।फोहोर व्यवस्थापनमा नगरपालिकाले उचित कदम नचालेसम्म विभिन्न कार्यक्रम गर्ने सो संश्ताका अभियन्ता सुशील रिजालले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 60
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Morang

0 Comments