Incident Reports

केरा कृषकद्वारा क्वारेन्टाइन कार्यालयमा तालाबन्दी

2018-03-21

कैलाली र कंचनपुरका केरा उत्पादक कृषकहरुले भारतबाट अबैध रुपमा आयात भैरहेको केरा रोक्न माग गरेका छन् । उनीहरुले क्वारेन्टाइन जांचबिना आउने केराका कारण कृषकहरु आफुँहरु मारमा परेको बताएका छन् । कृषकहरुले बुधबार गड्डाचौकी स्थित प्लान्ट क्वारेन्टाइन कार्यालयमा तालाबन्दी गरेका छन् । क्वारेन्टाइनले जांच नगरी केरा पठाउने भएकाले उक्त कार्यालयमा तालाबन्दी गरेको कृषकहरुले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other economic issues
Actor 1 - Number of people 50
Actor 1 - Affiliations Private company
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Kanchanpur

0 Comments