Incident Reports

आफ्नै देवरको कुटाईले यादव गम्भिर घाईते

2018-03-16

Madhes, Mahottari, Loharpatti

आफ्नै देवरको कुटाईले महोत्तरी लोहारपट्टि नगरपालिका बगाडा बस्ने सुलेखा देवी यादव र आशा कुमारी यादव गम्भिर घाईते भएकी छिन्। बगडा निवासी शिवजी यादवकी श्रीमती सुलेखा देवी यादव र छोरि आशा कुमारी यादवलाई मार्नसन हुने गरि कुटपिट गरिएको छ। घाईते दुवैको उपचार जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ। शुक्रवार राती घरमा आफ्नै घरमा सुतिरहेको सुलेखाको शरीरमा विद्युतीय मिटर जडान गरिएको खम्भा विष्णुदेव यादवसंग गुनासो गर्दा गालीग्लौच गर्दै आफुहरुलाई कुटपिट गरेको भन्दै सुलेखाले इलाका प्रहरी कार्यालय लोहार पट्टिमा जोहरी दिएकी छिन्। सुलेखालाइ कुटी रहेको अवस्थामा छोडाउन गएकी आशालाइ समेत कुटपिट गरिएको शिवजी यादवले बताए। पिडितका अनुसार विष्णुदेव यादव, उनकी श्रीमती सुन्दर यादव, प्रदिप यादव लगायतले कुटपिट गरेका छन्। कुटपिटबाट आशाको टाउकोमा गम्भिर चोट लागेको उपचारमा संग्लग्न चिकित्सकले बताएका छन्।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 1
Local Newspaper - Mahottari

0 Comments