Incident Reports

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

2018-04-17

Madhes, Saptari, Rajbiraj, Ward 3

२१ वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले सप्तरीको राजविराज नपा-३ बेलहीका २६ वर्षीय मनिष मिश्रलाई वैशाख ५ गते गिरफ्तार गरेको छ । पीडित महिलालाई बलात्कार प्रयास गरेको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालय मोरङमा वैशाख ५ गते उजुरी आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी अरुणकुमार बिसीले बताए । पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार प्रयास गरेको पीडित पक्षको आरोप छ । पीडित महिलाको स्वास्थ्य परीक्षण विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा वैशाख ६ गते गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Morang

0 Comments