Incident Reports

Road block since 2 days demanding the control of air pollution

2018-04-22

Lumbini, Dang, Rapti, Ward 3

Locals of Ward no. 2, Lalmatiya, Dang, blocked the road for 2 days demanding the control of air pollution. Because of the tripper that runs on and off in the Erawati Campus Road, the air pollution that particular area has exponentially increased. Locals did sit in under the leadership of Adarsha Tol Sudhaar Committee. Lalmani Bhusal, one of the protester, stated that they will continue the road block until the road isn't graveled. दाङ देउखुरीको राप्ती गाउँपालिकाका स्थानीयले धुलो नियन्त्रणको माग गर्दै दुईदेखि बाटो बन्द गराएका छन् । राप्ती गाउँपालिका वडा नं. २ लालमटियाका स्थानीययहरु धुलो नियन्त्रयणको माग गर्र्दै दुई दिनदेखि सडकमै धर्ना बसेका छन्। स्थानीय ऐरावती क्याम्पस रोडमा नदी जन्य पदार्थ ओसार्न गुड्ने दर्जनौ ट्रिप्पर र ट्रेक्टरले उक्त सडक खण्ड धुलाम्मे बन्दा स्वाथ्य जोखिम बढेको हुँदा त्यो नियन्त्रण गर्न भन्दै स्थानीयले बाटो बन्द गराएका हुन । आदर्श टोल सुधार समितिको नेतृत्वमा स्थानीय सडकमै धर्ना बसेका छन् । एकजना आन्दोलनकारी लालमणी भुसालले बाटो ग्रावेल नगर्दासम्म र धुलो नियन्त्रणका लागि दैनिक पानी नहाल्दासम्म बाटोमा गाडि गुड्न नदिने बताए । ‘ बाटो ग्राभेल गरिदिने र दैनिक बाटोमा पानी हालेर धुलो नियन्त्रण गर्ने सहमती भएको हो । तर आज ट्रिप्पर सञ्चालकले त्यो सहमति पालना गरेको छैन ।’ भुसालले भने । नदी जन्य पदार्थ ओसार पसारमा प्रयोग गर्दै आइएका दर्जनौ ट्रिप्पर र ट्रेक्टरको ओहोर दोहारले सडक खण्ड धुलाम्मे बनेपछि आफुहरु त्यो नियन्त्रण हुनुपर्ने माग गर्दै आन्दोलनमा उत्रन बाध्य भएको उनले बताए ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Road block
Secondary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to the quality of public services (health, education etc.)and access to these services
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Other Sources

0 Comments