Incident Reports

Arrested on charge of attempted trafficking

2018-04-26

Police have arrested 25 years old Santosh BK of Shitganga Municipality-11, Arghakhanchi on April 26 on charge of attempting to traffick 13 years old girl to India luring her for marriage. The ward police office of Chandraut and Human Trafficking watch, patrolling team had rescued the girl from Chandraut. Police said that the accused was arrested after suspicious activities. The same team had rescued 21 years old woman from Makwanpur and 32 years old woman from Gulmi while being trafficked. १३ वर्षीया बालिकालाई विवाह गर्ने बहानामा भारततर्फ लैजाँदै गरेको आरोपमा प्रहरीले अर्घाखाँचीको शितगङ्गा नगरपालिका-११ का २५ वर्षीय सन्तोष बिकलाई वैशाख १३ गते गिरफ्तार गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटा र मानव बेचबिखन तथा ओसारपसारविरूद्धको निगरानी तथा गस्ती टोलीले वैशाख १३ गते चन्द्रौटाबाट बालिकाको उद्धार गर्नुका साथै आरोपितलाई गिरफ्तार गरेको हो । १३ वर्षीया बालिकालाई बाल विवाह गरेको तथा बालिकाको घरमा सम्पर्क गर्दा बालिकाले मम्मीलाई भेट्न भारत जान लागेको भनी परिवारलाई जानकारी दिएकाले फरकफरक कुरा आएपछि बेचबिखन प्रयास गरेको आरोपमा आरोपितलाई गिरफ्तार र पीडित बालिकाको उद्धार गरिएको प्रहरीले जनाएको छ । उक्त टोलीले यसैसाता मकवानपुरकी २१ वर्षीया युवती र गुल्मी घर भई नारायणघाट बस्दै आएकी ३२ वर्षीया युवतीलाई उद्धार गरी परिवारको जिम्मा लगाएको जनाएको छ ।

0 Comments