Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-22

Lumbini, Dang, Ghorahi, Ward 8

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका-८ का ३२ वर्षीय बसन्त बुढाथोकीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १० गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments