Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-04-28

Gandaki, Myagdi, Annapurna, Ward 7

१० वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले अन्नपुर्ण गाउँपालिका-७ का ६७ वर्षीय धनबहादुर पुनलाई वैशाख १५ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले वैशाख १५ गते बलात्कार गरेको भन्दै पीडित बालिकाकी आमाले सोही दिन दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ । पीडित बालिकालाई आरोपितले घर नजिकै एक्लै भएको मौका पारेर बलात्कार गरेको अन्नपुर्ण गाउँपालिकाकी उपाध्यक्ष केशमाया मगरले जानकारी दिइन् । पीडित बालिकाको स्वास्थ परीक्षण वैशाख १५ गते नै बेनी अस्पतालमा गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीका इन्स्पेक्टर लोकबहादुर गुरूङले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments