Incident Reports

यातायात व्यवस्था कार्यालयमा घेराउ

2018-04-29

सरकारले यातायात व्यवसायका लागि कडा नीति लिएपछि आन्दोलित बनेको यातायात व्यवसायीहरुले आइतबार यातायात व्यवस्था कार्यालय घेराउ गरिएको छ। यातायात व्यवसायी महासंघ दबाबमुलक समितिले आइतबार बिहान १० देखि ११ बजेसम्म कार्यालय घेराउ गरेका थिए। यातायात व्यावसायी महासंघले घोषणा गरेको कार्यक्रम अन्तर्गत आज कार्यालय घेराउ गरिएको समितिका संयोजक बद्री चौलागाईंले बताए। आन्दोलनरत यातायात व्यवसायीको नेपाल सरकारले नवीकरण नगर्ने, २० बर्षे गाडीको बैकल्पिक व्यवस्था बिना विस्थापित गर्ने, सिन्डिकेट अन्त्य गर्ने जस्ता निर्णय गरेकाले सरकारलाइ दबाब स्वरूप कार्यालय घेराउ गरिएको उनले बताए।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Event Duration More than 7 days
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Access/control of economic markets (syndicates, market relocation)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Transport entrepreneurs/syndicate
Actor 1 - Youth na
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Local Newspaper - Makwanpur

0 Comments