Incident Reports

टिभी हेर्न बोलाएर बलात्कार

2018-04-24

Lumbini, Banke, Janki

बाँकेमा बालिकालाई टिभी हेर्न बोलाएर बलात्कार गरेको आरोपमा एक १८ बर्षीय युवक पक्राउ परेका छन् । जानकी गाउँपालिकाका ति युवकले कोही नभएको बेलामा दिउँसो १२ बजेतिर १३ बर्षीय बालिकालाई आफ्नै घरमा टिभी हेर्न बोलाएर जबर्जस्तीकरणी गर्ने गरेका थिए । बलात्कृत बोल्न नसक्ने अपाङ्गता रहेको प्रहरीले जनाएको छ । घटनाका बारेमा बालिकाले इशारा गरेर परिवारलाई बताएपछि परिवारले प्रहरीमा उजुरी गरेका थिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Local Newspaper - Banke

0 Comments