Incident Reports

NSU stage demonstration demanding scrapping of fuel price hike

2018-05-17

Bagmati, Kathmandu, Kathmandu

Nepali congress student wing Nepal Student Union staged a demonstration before Trichandra College in Kathmandu on Thursday morning protesting against the increase in price of petrol. नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य बृद्धिको विरोध गर्दै प्रर्दशन गरेको छ । नेविसंघले बिहिबार बिहान काठमाडौको त्रिचन्द्र क्याम्पस अगाडि मूल्यबृद्धिको विरोधमा प्रर्दशन गरेको हो । प्रर्दशनमा नेविसंघ त्रिचन्द्र कलेजका विद्यार्थीहरुको सहभागिता रहेको थियो । विद्यार्थीहरुले कालोबजारी अन्त्य गर्नुपर्ने, बढेको मूल्यबृद्धि खारेज गर्नुपर्ने लगायतका प्लेकार्ड पनि प्रदर्शन गरेका थिए । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मटिटतेलमा प्रतिलिटर २ रुपैयाका दरले मूल्य बृद्धि गरेको थियो । मूल्य बृद्धिपछि पेट्रोलको भाउ प्रतिलिटर एकसय दश रुपैयाँ र डिजेल तथा मट्टितेलको भाउ ९२ रुपैयाँ प्रतिलिटर पुगेको छ ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media , Local Newspaper - Dhanusha

0 Comments