Incident Reports

जानकी मेडिकल कलेजका कर्मचारीहरु आन्दोलित

2018-05-06

Madhes, Dhanusha, Chhireshwornath

धनुषाको रमदैया स्थित जानकी मेडिक कलेज शिक्षण अस्पतलका कर्मचारीहरु पुनः आन्दोलित भएका छन् । गएको १४ महिनादेखि नपाएको तलबभत्ता उपलब्ध गराउन माग गर्दै कर्मचारीले अस्पतालको प्रशासनमा तालाबन्दी गरेका छन् । आन्दोलित कर्मचारीले सरुवा तथा बर्खास्त भएका कर्मचारीको पुनर्बहाली, नपाएको तलबभत्ताको समयमै भुक्तानी, र कलेज संचालक कामेश्वर शाह र गणेश लामा बीच भएको सम्झौताको पालना गरिनुपर्ने लगाएतका ६ बुंदे माग राख्दै प्रसाशनमा तालाबन्दी गरेका हुन् ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Issues related to policies and regulations internal to the government bureaucracy (e.g. civil servants wages, work conditions and promotions)
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Labor organization, trade unions and other organizations based on economic demands
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Health sector/health workers, doctors
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments