Incident Reports

जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ

2018-05-21

Lumbini, Rolpa, Tribeni, Ward 5

RSS जवरजस्ती करणी गरेको अभियोगमा त्रिवेणी गाउँपालिका-५ जगरबोट बस्ने ५१ बर्षीय हरि प्रसाद नेपालीलाई प्रहरीले पक्राउ गरेको छ । नेपालीले गएराति सोही ठाउँ बस्ने २५ बर्षीया मानसिक सन्तुलन ठिक नभएकी महिलालाई जवरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
Youth Raped 1
Police website , INSEC , Local Newspaper - Chitwan

0 Comments