Incident Reports

15 years old girl rescued

2018-05-26

Sudurpashchim, Kanchanpur, Bhimdatta, Ward 10

Nepal Police has arrested 24 years old Intajal Ahmad and 20 years old Afjal Sohebi resident of Pilibhit, India on charge of abduction and trafficking. They were arrested on May 26 from Bhimdutta municipality-10. Parents of the abducted girl lodged a complaint against the accused after which they were arrested. The girl was rescued from a room in Tanakpur and handed over to her parents. १५ वर्षीया बालिकालाई बेचबिखन गर्ने उद्धेश्यले बन्धक बनाएर राखेको आरोपमा भारतको पिलिभित जानदवाका २४ वर्षीय इन्तजाल अहमद र सोही ठाउँका २० वर्षीय अफजल सोहिब अहमदलाई जेठ १२ गते प्रहरीले गिरफ्तार गरेको छ । आरोपित दुवैकाविरूद्ध पीडित बालिकाका अविभावकले जेठ १० गते मानव बेचबिखन तथा ओसारपसार अभियोगमा उजुरी दिएपछि आरोपितद्वयलाई जिल्ला प्रहरी कार्यालयले भीमदत्त नगरपालिका-१० बाट आरोपितहरूलाई गिरफ्तार गरेको थियो । पीडित बालिकालाई जेठ ७ गते ललाईफकाई गरी भारतको टनकपुर लगेर एक कोठामा बन्धक बनाएको अवस्थामा बालिकालाई प्रहरीले उद्धार गरेको थियो । उद्धार गरिएकी बालिकालाई अविभावकको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानबहादुर सेठीले बताए ।

0 Comments