Incident Reports

बाल विवाह घटनाका आरोपित गिरफ्तार

2018-06-02

Karnali, Dailekh, Naumule, Ward 1

१४ वर्षीया बालिकालाई बालविवाह गरेको आरोपमा नौमूले गाउँपालिका-१ तोलीका १९ वर्षीय भीमबहादुर मल्ललाई प्रहरीले जेठ १९ गते गिरफ्तार गरेको छ । पीडित बालिकासँग आरोपितले गत चैत १८ गते विवाह गरेको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर बजीरसिंह बिष्टले बताए ।

0 Comments