Incident Reports

Brother -in-law arrested on charge of rape of sister-in-law

2018-05-30

Gandaki, Parbat, Kushma, Ward 8

Durba Bahadur Chhetri of Chuwa area of Kushma municipality has been arrested in accusation of raping his sister – in – law on May 30. His wife is learnt to be pregnant. RSS सालीलाई जबर्जस्ती गरेको आरोपमा एक व्यक्ति प्रहरी फन्दामा परेका छन् । पर्वतको कुश्मा नगरपालिका –८, चुवाका ३५ वर्षीय दुर्गाबहादुर क्षेत्रीले सालीमाथि जबर्जस्ती करणी गरेको आरोपमा पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय पर्वतले बिहीबारका क्षेत्रीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको छ । क्षेत्रीले जेठ १६ गते बिहान आफ्नै सालीलाई जबर्जस्ती गरेको आरोप छ ।उनलाई प्रहरीले सरकारी वकिल कार्यालय मार्फतजबर्जस्ती करणी अन्तर्गत मुद्धा दायर गरी अनुसन्धान अगाडि बढाइएको प्रहरी निरीक्षक दिपक थापाले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth unknown
Total Raped 1
Female Raped 1
National/Online Media

0 Comments