Incident Reports

No translation available.

2018-06-02

Gandaki, Syangja, Galyang, Ward 2

3O Years old rape victim has been sent to United Mission Hospital on June 3 after being rescued on June 2. The victim women was rescued by the local residents while she was being raped by Padam Bahadur Sunar, 33 years old resident of Chandi Bhanjyang, Galyang rural municipality 2. The victim women cannot speak and has mental disability. बलात्कार पीडित ३० वर्षीया महिलालाई उद्धारपछि थप उपचारका लागि जेठ २० गते युनाइटेड मिशन अस्पताल तानसेनमा भर्ना गरिएको छ । पीडित महिलालाई गल्याङ गाउँपालिका २ चण्डीभञ्ज्याङका ३३ वर्षीय पदमबहादुर सुनार जेठ १९ गते बलात्कार गरिरहेको अवस्थामा स्थानीय बासिन्दाले उद्धार गरेको पीडित पक्षले जनायो । आरोपितलाई १९ गते नै प्रहरीले गिरफ्तार गरी थप अनुसन्धान अगाडि बढाएको जिल्ला प्रहरी कार्यालयकी प्रहरी जवान शान्ता खत्रीले बताइन् । जिल्ला प्रशासन, जिल्ला अस्पताल, प्रहरी, महिला तथा बालबालिका कार्यालयले पीडित महिलाको उपचारका लागि पहल गरेका थिए । पीडित महिला बोल्न सक्दिनन् । उनी विगत एक वर्षदेखि सोही क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएकी थिइन् । उनको नाम ठेगाना समेत थाहा छैन । महिला तथा बालबालिका कार्यालय पाल्पाका निमित्त प्रमुख मनोज आचार्यले उनलाई मिसन अस्पतालमा निःशुल्क उपचार गर्ने गरी भर्ना गरिएको बताए । पीडित महिलाको मानसिक अवस्था समेत ठिक नभएकोले उनको थप उपचारको पहल गरिएको उनले बताए । यसअघि जेठ २० गते पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल पाल्पामा गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Raped 1
Female Raped 1
INSEC

0 Comments