Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-06

Bagmati, Bhaktapur, Bhaktapur, Ward 1

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले जेठ २३ गते उदयपुर जिल्ला चौदन्डीगढी नपा-५ घर भई हाल भक्तपुर नपा-१ सल्लाघारीमा डेरा गरी बस्ने २८ वर्षीय राज भनिने सुरेन्द्र चौधरीलाई गिरफ्तार गरेको छ । पीडित युवतीलाई आरोपितले ०७४ कात्तिक ३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले महानगरीय प्रहरी परिसर भक्तपुरमा कात्तिक ८ गते उजुरी दिएका थिए । पीडित पक्षको उजुरीका आधारमा आरापितलाई गिरफ्तार गरी घटनाको अनुसन्धान सुरू गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता कृष्ण प्रसाईंले जानकारी दिए । पीडित बालिकाको स्वास्थ परीक्षण कात्तिक ८ गते त्रिविवि शिक्षण अस्पताल काठमाडौँमा गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments