Incident Reports

बलात्कार घटनाका आरोपित विरुद्ध उजुरी

2018-06-07

Bagmati, Dolakha, Tamakoshi, Ward 5

१८ वर्षीया युवतीलाई जेठ २४ गते बलात्कार गरेको आरोपमा तामाकोशी गाउँपालिका-५ का ५२ वर्षीय अमृत कार्कीविरूद्ध पीडितले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छिन् । पीडित युवतीको जेठ २५ गते प्राथमिक स्वास्थ्य केन्द्र चरिकोटमा स्वास्थ्य परीक्षण भएको प्रहरीले जनाएको छ । आरोपित कार्की फरार रहेको जिल्ला प्रहरी कार्यालयका सई रविन कापरले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC

0 Comments