Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-06-03

Bagmati, Sindhupalchok, Indrawati, Ward 6

१४ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले इन्द्रावती गाउँपालिका-६ बसन्तपुर घर भई सोही ठाउँस्थित श्री संस्कृत माविका शिक्षक ४८ वर्षीय हरिप्रसाद कोइरालालाई जेठ २६ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ २० गते दिउँसो विद्यालय भित्रै यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ । पीडित पक्षले जेठ २१ गते इलाका प्रहरी कार्यालय नवलपुरमा उजुरी गरेका थिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण नवलपुर प्राथमिक उपचार केन्द्रमा जेठ २१ गते गरिएको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments