Incident Reports

Paschim Today: 6 NSU cadres injured over police clash

2018-06-12

Sudurpashchim, Kailali, Dhangadhi

Six people were injured in a clash started here today between cadres of Nepal Student Union (NSU) and police. The clash erupted as NSU cadres started torch rally over the increase in price of petroleum products and other daily grocery. The NSU cadres have started torch rally from different part of Dhangadhi against government. NSU leaders Ashok Kunwar, Santosh Singh Khadka, Netra Prasad Upadhya,Ganesh Joshi, Roshan Upadhya Subedi in the clash over police. पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धिको बिरोध गर्दै नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघले प्रदेश नम्बर ७ को अस्थायी राजधानी धनगढीमा निकालेको मशाल जुलुसमा प्रहरीले हस्तक्षेप गरी धरपकड गरेको छ । मशाल जुलुस निकाल्ने तयारी गरेका विद्यार्थीहरुलाई एकत्रित हुन नदिने रणनीति अनुसार नेपाली काँग्रेसको पार्टी कार्यालयमा पहिले नै प्रहरी तैनाथ भएपछि विद्यार्थीहरुले बिभिन्न स्थानबाट मशाल जुलुस निकालेका थिए । बिभिन्न ठाउबाट निस्किएको मशाल जुलुस एलएनचौक पुग्न नपाउदै प्रहरीले धरपकड शुरु गरेको थियो । प्रहरीको धरपकड र हस्तक्षेपका क्रममा नेविसंघका नेता अशोक कुँवर, सन्तोष सिंह खड्का, नेत्र प्रसाद उपाध्याय,गणेश जोशी, रोशन उपाध्याय सुवेदी लगायत घाईते भएको नेबिसंघले जनाएको छ । कोणसभालाई सम्बोधन गर्दै नेविसंघका कार्यबहाक अध्यक्ष भेष बम कम्युनिष्ट सरकारले जनताको ढाड सेक्ने गरी पेट्रोलियम पदार्थ र दैनिक उपभोग्य वस्तुको मूल्य बृद्धि गरेको बताउदै मूल्य नघटाए आन्दोलन अझै सशक्त पार्ने चेतावनी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 15
Actor 1 - Affiliations Police
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Nepali Congress and affiliated org
Actor 2 - Youth unknown
Total Injured 6
Local Newspaper - Kailali

0 Comments