Incident Reports

Janakpur Today: NSU burned effigy of Prime Minister

2018-06-12

Madhes, Dhanusha, Janakpur

Student wing of Nepali Congress, Nepal Student Union burned the effigy of Prime Minister KP Sharma Oli over the decision of government to increase the price of petroleum products. The opposition party Nepali Congress and its student wing NSU is protesting against the increase in price of petroleum products. नेपाल विद्यार्थी संघ धनुषाले मंगलबार अपरान्ह प्रधानमन्त्री केपी ओलीको पुतला दहन गरेको छ । नेवि संघ केन्द्रिय कार्यालयको परिपत्र अनुसार पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ताको माग गर्दै धनुषामा प्रधानमन्त्री ओलीको पुतला दहन गरिएको हो । ओली नेतृत्वको सरकारले पेट्रोलियम पदार्थको मुल्य वृद्धि गरेपछि काँग्रेसको विद्यार्थी संगठन नेविसंघले विरोध गर्दै आएको छ । चरणबद्ध रुपमा विरोधको कार्यक्रमहरु गरेर मुल्यवृद्धि फिर्ताको माग नेवि संघले गर्दै आएको छ । नेविसंघ धनुषाका अध्यक्ष संजय कुमार यादवको अगुवाईमा मंगलबार अपरान्ह जनकपुरमा ओलीको पुतला दहन गरिएको थियो ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Demonstration
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 20
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Dhanusha

0 Comments