Incident Reports

बलात्कार घटनाका आरोपित गिरफ्तार

2018-06-13

Bagmati, Chitawan, Bharatpur, Ward 7

४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले भरतपुर महानगरपालिका-७ का २६ वर्षीय गणेश मरहठ्ठालाई जेठ ३१ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले जेठ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले जेठ ३१ गते जिल्ला प्रहरी कार्यालय चितवनमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३० गते भरतपुर अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Chitwan

0 Comments