Incident Reports

नेविसङ्घको मसाल जुलुसमा प्रहरी हस्तक्षेप h

2018-06-13

Bagmati, Ramechhap, Ramechhap

पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै आन्दोलनमा उत्रिएका नेविसङ्घ र नेपाली कङ्ग्रेसका कार्यकर्तालाई जेठ ३१ गते साँझ गिरफ्तार गरेको छ । रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार जेठ ३१ गते साँझ नेपाली कङ्ग्रेसको भातृ सङ्गठन नेविसङ्घले गरेको मसाल जुलुसमा प्रहरीले हस्तक्षेप गरेको छ । सो क्रममा रामेछाप नपा-१ निवासी नेपाली कङ्ग्रेसका जिल्ला सचिव ४० वर्षीय लेखबहादुर कार्की, मन्थली नपा-३ का वडाध्यक्ष ४६ वर्षीय केशव रोका, नेविसङ्घ १ नं क्षेत्रीय सभापति धिरज खत्री, मन्थली नपा-१० का २ नं क्षेत्रीय सभापति ३५ वर्षीय विनोद कार्कीलगायत घाइते भएको नेपाली कङ्ग्रेसका जिल्ला सचिव लेखबहादुर कार्कीले बताए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Secondary Form Demonstration
Weapons Blunt weapon
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 12
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people 12
Actor 2 - Affiliation Police
Actor 2 - Youth unknown
Total Injured 4
INSEC , National/Online Media

0 Comments