Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपितविरुद्ध प्रहरीमा उजुरी

2018-06-13

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा ३७ वर्षीय नातेदारविरूद्ध असार १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडित पक्षले जेठ ३१ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका डिएसपी बामदेव गौतमले बताए । आरोपितलाई सोही दिन गिरफ्तार गरिएको डिएसपी गौतमले जानकारी दिए । पीडित बालिकालार्य आरोपितले जेठ ३० गते यौन दुर्व्यवहार गरेको आरोपमा कानुनी कारबाहीका लागि उजुरी दिएको पीडित पक्षले जनायो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ ३१ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
INSEC , Local Newspaper - Panchthar

0 Comments