Incident Reports

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

2018-06-15

Province 1, Terhathum, Chhathar, Ward 2

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले त्रियुगा नगरपालिका-६ उदयपुरका २१ वर्षीय सञ्जीवकुमार यादवलाई असार २ गते गिरफ्तार गरेको छ । पीडित पक्षले जिल्ला प्रहरी कार्यालयमा असार २ गते उजुरी दिएपछि त्रियुगा नगरपालिका घर भई छथर गाउँपालिका-१ आङदीम स्वास्थ्य चौकीमा कार्यरत अहेब यादवलाई असार २ गते गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजन भुजेलले जानकारी दिए । पीडित बालिकालाई आरोपितले असार १ गते राति यौन दुर्व्यवहार गरेकाले कानुनी कारबाहीका लागि उजुरी दिएको पीडित पक्षले जनाएको छ । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ३ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Rape
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
INSEC

0 Comments