Incident Reports

विद्यार्थीले जलाए ओलीको पुत्ला

2018-06-12

Province 1, Jhapa, Birtamod

नेपाली कांग्रेस निकट विद्यार्थी संघ झापाले सरकारले गरेको मूल्य तथा कर वृद्धिको विरोधमा प्रधानमन्त्रि केपी शर्मा ओलीले पुत्ला दहन गरेको छ । चरणबद्ध आन्दोलन अन्तर्गत नेविसंघले मंगलबार बिर्तामोडको मुक्ति चौकमा प्रधानमन्त्रिको पुत्ला दहन गरेको हो।विर्तामोडको मुक्तिचोकमा पुत्ला दहन गरिसकेपछि मात्र प्रहरी सो स्थानमा आएको थियो ।प्रहरीले सोहि स्थानबाट नेविसंघ जिल्ला उपसभापति राजेन्द्र उप्रेती,जिल्ला सदस्य संजय निरौला,नेविसंघ नेताद्वय बसन्त आचार्य र याम भुजेल,दिपक नेपाल,सन्तोष भट्टराई लगायतलाई नियन्त्रणमा लिएर छाडेको छ।
Details and Impacts
Violent / Non-violent Nonviolent
Collective / Interpersonal Collective
Primary Form Other forms of non-violent protest
Primary Cause Issues related to commodity availability, prices, and subsidies
Actor 1 - Number of people 30
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people NA
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
Local Newspaper - Jhapa

0 Comments