Incident Reports

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

2018-06-15

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा असार ६ गते ५२ वर्षीय नातेदारविरूद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता भएको छ । पीडितले असार ५ गते दिएको उजुरी दर्ता गरिएको सो कार्यालयका इन्स्पेक्टर अनिल पौडेलले बताए । इन्स्पेक्टर पौडेलका अनुसार आरोपितलाई सोही दिन गिरफ्तार गरिएको छ । पीडित बालिकालाई आरोपितले पटकपटक बलात्कार गरी गर्भवतीसमेत बनाएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको पीडितका आफन्तले बताए । पीडित बालिकाको स्वास्थ्य परीक्षण असार ५ गते जिल्ला अस्पतालमा गरिएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Sexual Assault
Weapons None
Primary Cause Rape/sexual assault
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Raped 1
Female Raped 1
Youth Raped 1
INSEC , Local Newspaper - Jhapa , Local Newspaper - Panchthar

0 Comments